‘धुरन्धर’मा अक्षय खन्नाको उच्च प्रशंसा

December 9, 2025 at 04:11 AM

काठमाडौं – रणवीर सिंहको प्रमुख अभिनय रहेको बलिउड चलचित्र ‘धुरन्धर’ डिसेम्बर ५ मा रिलिज भएको थियो। यो चलचित्रले भारको बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको मात्र छैन, यसमा खलनायकको भूमिका निभाएका अभिनेता अक्षय खन्नाको पनि व्यापक तारिफ भइरहेको छ। उनको संवाद प्रस्तुति देखि लिएर नृत्य र हाउभाउसम्मको दर्शकले प्रशंसा गरिरहेका छन्। चलचित्र निर्देशक, निर्माता तथा कोरियोग्राफर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...