‘झिँगेदाउ’को सिक्वेल ‘झिँगेदाउ २’को छायाङ्कन पनौतीबाट सुरु, अर्को दसैँमा प्रदर्शनको लक्ष्य

December 9, 2025 at 03:58 AM

पनौती – हिट नेपाली चलचित्र ‘झिँगेदाउ’को सिक्वेल ‘झिँगेदाउ २’को औपचारिक छायाङ्कन काभ्रेको पनौतीबाट सुरु भएको छ। निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले सोमबार एक शुभ मुहूर्त समारोहका साथ करिब साढे तीन करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन सुरु भएको जानकारी दिएका छन्। निर्देशक देउजाका अनुसार, चलचित्रको पहिलो सट मुख्य अभिनेता आर्यन सिग्देलमाथि लिइएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...