काठमाडौं । फिल्म ‘अभिमन्युः च्याप्टर–१’ले अस्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक पाँच सय शो पाएको छ । डिसेम्बर ११ बाट रिलिज हुन लागेको यो फिल्मले पहिलो सातामै उच्च शो पाएको हो । फिल्मका सह–निर्माता रमेश चौलागाईंले दर्शकको चाप उच्च भएकाले शो अझै थपिने बताए । यी देशमा फिल्म बिहीबारबाट प्रदर्शनमा आउँदै छ । ‘नेपालमा यो फिल्मले राम्रो […]
The post अष्ट्रेलिया र न्युजिल्याण्डमा अभिमन्यूः च्याप्टर १लाई पाँच सय बढी शो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...