काठमाडौं– सामाजिक सञ्जालको बढ्दो प्रयोगसंगै कसले कसलाई कति बेला असम्भ भाषा प्रयोग गरिरहेको हुन्छ, गालि–गलोच गरिरहेको हुन्छ थाहै हुँदैन । अझ कतिपयले त म्यासेजमा समेत अभद्र शैलीका कुराहरु लेखेर अरुलाई दुःख दिइरहेका हुन्छन् । यस्तो समस्याबाट पीडित हुनेहरुमा सेलिब्रेटीहरु अग्रपंक्तिमा हुन्छन् । सेलिब्रेटीले थोरैमात्र गल्ति गरे भने अथवा गल्ति नै नगरे पनि सामाजिक सञ्जलमार्फत आलोचना सुन्नु पर्ने बाध्यता आइपर्छ । यद्यपि, केही समयअघि गायिकाहरु एलिना चौहान, समिक्षा अधिकारीमात्र होइन गायक रामकृष्ण ढकालले पनि आफूमाथि असभ्य टिप्पणी गर्नेहरुलाई सामाजिक सञ्जालमार्फत नै उजागर गरिदिएर यस्ता गतिविधिहरु नियन्त्रण गर्ने प्रयास गरेका थिए । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...