‘अभिमन्यु : च्याप्टर–१’लाई अष्ट्रेलिया र न्युजिल्यान्डमा पाँच सय शो

December 9, 2025 at 11:40 AM

नेपालमा प्रदर्शनरत फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ले अष्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक शो पाएको छ । डिसेम्बर ११ बाट रिलिज हुन लागेको यो चलचित्रले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता पाँचभन्दा धेरै शो पाएको छ। “अभिमन्यु : च्याप्टर–१ ले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता मात्रै पाँच सयभन्दा धेरै शो पाएको छ,” अभिमन्युका सह–निर्माता रमेश चौलागाईंले भने, “दर्शकको चाप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...