काठमाडौं– अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म आगामी वर्षको वैशाख १४ गतेदेखि प्रदर्शनमा आउने भएको हो । केकीको होम प्रोडक्सनमा निर्माण भएको फिल्म वैशाखमा प्रदर्शन गर्न लागेको जानकारी दिइन् । आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ माथि रहेर यो फिल्म निर्माण गरिएको हो । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले यो फिल्म निर्देशन गरेका हुन् । फिल्ममा केकीसहित सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । महिलालाई बोक्सीको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...