फागुनमा ‘प्रवासी जीवन’

December 10, 2025 at 10:23 PM

काठमाडौं । राजेश हमाल अभिनित चलचित्र ‘प्रवासी जीवन’ फागुन १५ देखि प्रदर्शनमा आउने भएको छ । नेपालबाट अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने संघर्षसहितको प्रवासी जीवनको कथा यो चलचित्रले भन्नेछ । यो चलचित्रलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्तरूपमा निर्देशन गर्नुभएको छ । श्याम क्षेत्रीले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रित गरेर चलचित्र तयार परेको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...