‘पीआर’ को प्रिमियरमा सेलिब्रेटीले गरे नव कलाकारको चर्चा

December 11, 2025 at 06:28 AM
1 min read

काठमाडौँ- यही शुक्रबार (मंसिर २६) बाट प्रदर्शन हुने फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ को उपत्यकामा प्रिमियर गरिएको छ। निर्माण टिमले बुधबार बेलुका क्युएफएक्सको सामाखुसीस्थित सिटी स्क्वायर हलमा प्रिमियर आयोजना गरेको थियो। प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य ‘काकु’, रेखा थापा, जयकिशन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...