काठमाडौं– मंसिर २६ गते अर्थात भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘पर्मानेन्ट रेसिडेन्टः पीआर’ वुधवार साँझ काठमाडौंमा भव्य प्रिमियर गरिएको छ । निर्माण टिमले फिल्म प्रदर्शनमा आउनुभन्दा दुई दिनअघि सामाखुसीस्थित क्यूएफएक्सको सिटी स्क्वायर हलमा प्रीमियर गरिएको हो । प्रीमियर शोमा सञ्चारकर्मीका साथै सेलिब्रेटीको उपस्थिति रहेको थियो । फिल्म हेरेपछि अभिनेत्री रेखा थापाले फिल्म एकदमै राम्रो बनेको तथा नयाँ कलाकारहरुको काम मन परेको प्रतिक्रिया दिइन् । अभिनेता सलिनमान बनियाँले फिल्मका मुख्य कलाकारहरुले एकदमै राम्रो अभिनय गरेको प्रतिक्रिया दिए । उनले नयाँ कलाकार भएता पनि पुरानो जस्तै लागेको बताए । ‘डेब्यु मुभिका लागि उहाँहरुले एकदमै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...