‘पीआर’ले प्रिमियरमा पायो सकारात्मक प्रतिक्रिया

December 11, 2025 at 01:03 PM

रंगखबर, काठमाडौँ:  यही शुक्रबार (मंसिर २६)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट ः पीआर’को भव्य प्रिमियर गरिएको छ। निर्माण टिमले फिल्म प्रदर्शनमा आउनु २ दिन अघि अर्थात  बुधबार बेलुका क्यूएफएक्सको सामाखुसीस्थित सिटी स्क्वायर हलमा प्रिमियर गरिएको हो। प्रिमियरमा पत्रकारदेखि चलचित्र विकास बोर्डका अध्यक्ष्य दिनेश डीसी,सफल निर्देशक दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...