ट्रेलरमा ‘एक्लो’: भिजुअल, प्रविधि र कथामा उत्कृष्ट (भिडियो)

December 11, 2025 at 03:22 PM

काठमाडौं– नेपाली फिचर फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार लबिम मल, पुल्चोकमा आयोजित एक समारोहमा करिव तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर रिलिज कार्यक्रममा फिल्मका लेखक तथा निर्देशक प्रदीप शाहीसंगै मुख्य पात्रहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, कविता नेपाली, सुरजसिंह ठकुरी, दिनेश डिसीलगायतका उपस्थिति रहेको थियो । यो फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । उनी अन्तिम संस्कार तथा गोर्खाः ब्रिनिथ द ब्रेभरी जस्ता फिचर फिल्म निर्देशन गरि सकेका अनुभवी निर्देशक हुन् । ओएसआर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...