हलिउड स्तरको प्रदीप खड्का स्टारर ‘एक्लो’ को ट्रेलर !

December 12, 2025 at 11:32 AM

प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ को ट्रेलर रिलिज गरिएको छ । प्रदीप शाही निर्देशित फिल्मलाई चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका दिनेश डीसीले आफ्नो व्यस्तताको समयमा पनि टिम र चलचित्रको बिषयबस्तु मन परेर काम गरेको बताए । निर्देशक शाहीले टेक्निकल र अन्तररास्ट्रीय रुपमा नेपाललाइ चिनाउने गजबको सिनेमा ’एक्लो’ बनाएको भन्दै प्रशंशा समेत गरे। यो फिल्मलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...