काठमाडौँ । धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएका सन्ततिप्रतिको चिन्तालाई विषयवस्तु बनाएर तयार पारिएको गीत ‘गयो गयो उमेर, बाँचौ रमेर’ सार्वजनिक भएको छ । कलाकार मिथिला शर्मासहितका कलाकारहरूद्वारा अभिनित उक्त गीतको भिडिओ सार्वजनिक शनिबार राजधानीमा अभिनेत्री बसुन्धरा भुसालले सार्वजनिक गरिन् । उनले उमेर बढेकोमा चिन्ता लिन आवश्यक नरहेको बताइन् […]
The post सन्तति चिन्तनमा गयो गयो उमेर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...