काठमाडौं– आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउने नयाँ प्रेम कथानक नेपाली फिल्म ‘कुमारी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार अभिषेक खड्का तथा आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन् । पोस्टरले फिल्मको प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्ण मुडलाई प्रस्तुत गरेको छ । सौम्य तथा क्लासिक लुकमा रहेको पोस्टरमा प्रेम, पवित्रता र सरलताको सङ्केतको रूपमा सेतो टोनको पृष्ठभूमि प्रयोग गरिएको छ । पृष्ठभूमिमा प्रेमको तरङ्ग बुझाउने ‘वेभ’ हरू प्रयोग गरिएको छ । अभिषेक र आकृतिको हाँसो र एक–अर्काप्रति देखिएको आत्मीयताले कथावस्तु शुद्ध प्रेमकथामा केन्द्रित रहेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...