काठमाडौं । आगामी पुष ४ गते रिलिज हुने फिल्म ‘झरिपछिको इन्द्रेणी’को ओएसटी ‘आम नेपाली बुवा’ सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट आइतबार साँझ सार्वजनिक गीतमा बालेनकै स्वर छ । उनलाई कोरसमा दिक्षा उप्रेतीले साथ दिएकी छन् । बालेनले र्याप दिवंगत बुवालाई समर्पित गरेका छन् । र्यापको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको […]
The post झरिपछिको इन्द्रेणीमा बालेनको आम नेपाली बुवा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...