काठमाडौं : गायिका विन्दु परियार र गायक तथा र्यापर आश्मान केसीको नयाँ गीत ‘च्वाप्प मोइ’ सार्वजनिक गरिएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतमा शब्द, संगीत र निर्देशन आश्मानकै रहेको छ। म्युजिक भिडियोमा विन्दु र आश्मान स्वयं फिचर्ड छन्। कार्यक्रममा सहभागीहरूले विन्दु र आश्मानको जुगल्बन्दीको खुलेर प्रशंसा गरे। विन्दुले यस गीतमार्फत पहिलोपटक नाच्ने शैलीको प्रस्तुति …
बिन्दु र आश्मानको ‘च्वाप्प मोई’ Read More »
The post बिन्दु र आश्मानको ‘च्वाप्प मोई’ first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...