काठमाडौं- विभिन्न वहानामा पाँच पटकसम्म प्रदर्शन मिति सरेर मंसिर १८ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘अभिमन्यू’ अहिले अधिकाँश सिनेमा हलबाट उतारिएको छ । क्युएफएक्सको वेबसाइटमा समेत सोमवार यो फिल्मको कुनै पनि शो देखिँदैन । करिव दुई करोड रुपैयाँ लगानी गरेर निर्माण गरिएको ‘अभिमन्यु’ को प्रदर्शनको १० दिनमा जम्मा २१ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न धौ-धौ परेको बताइन्छ । यता, फिल्म निर्माता बिनोद पौडेल भने आफ्नो फिल्म सिनेमा हलमा फ्लप भए पनि युट्युबमा आएपछि दर्शकले मन पराउने कुरामा ढुक्क छन् । त्यसो त ‘अभिमन्यु’ भन्दा अगाडि प्रदर्शनमा आएको फिल्म ‘हर्ष’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...