बनेपामा निर्माणाधिन आधुनिक इन्डोर सिनेमा स्टुडियोका लागि दोस्रो चरणको बोलपत्रमा ११ निर्माण कम्पनी योग्य

December 15, 2025 at 01:12 PM

द सिनेमा टाइम्स, काठमाडौं । बनेपामा निर्माणाधिन आधुनिक इन्डोर सिनेमा स्टुडियोका लागि चलचित्र विकास बोर्डद्धारा आह्वान गरिएको दोस्रो चरणको बोलपत्र प्रक्रिया अन्तर्गत ११ वटा निर्माण कम्पनी प्राविधिक मूल्यांकनमा योग्य देखिएका छन् । विकास बोर्डका अनुसार योग्य ठहरिएका कम्पनीको आर्थिक प्रस्ताव पुस ७ गते दिउँसो २ बजे सार्वजनिक रूपमा खोलिनेछ । नेपाली सिनेमा उद्योगका लागि दीर्घकालीन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...