काठमाडौं । यही माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को मंगलबार बेलुकी प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मीकर्मी, पत्रकार र फिल्मका कलाकारहरुको उपस्थिती थियो । सिमोस सुनवारको निर्देशनमा प्रदीप भारद्वाजको कथा रहेको यो फिल्म हेरेपछि निर्देशक ज्ञानेन्द्र देउजाले प्रशंसा गरे । उनले, फिल्मले नेपालको एक ऐतिहासिक घटनालाई २ घन्टामा समेटेको देखेर आफूलाई आश्चर्य लागेको […]
The post हात्तीछापबारे कसले के भने appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...