‘मिरमिरे’ मा अभिनेता दयाहाङकी श्रीमती बेनुकाले गाइन् गीत

December 16, 2025 at 05:58 AM
1 min read

काठमाडौँ- फिल्म ‘मिरमिरे’ मा अभिनेता दयाहाङ राईकी श्रीमती बेनुका राईले गीत गाएकी छन्। फिल्ममा समावेश सिनेमाको कथा बोलको गीत बेनुकाले गाएको निर्माण टिमले जनाएको छ। हर्क साउदको शब्द रहेको गीतमा मनोज थापा मगरले संगीत भरेका छन्। गीत केही दिनपछि सार्वजनिक गर्ने टिमको तयारी छ। बेनुका स्वंय गायिका हुन्। पछिल्लो समय उनी गायनतर्फ निष्क्रिय थिइन्। पति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...