बालेनको स्वर रहेको ‘झरिपछिको इन्द्रेणी’ को गीतलाई २४ घण्टामै १० लाख भ्युज

December 16, 2025 at 05:00 AM
1 min read

काठमाडौं- पुस ४ गते अर्थात् आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ओएसटी ‘आम नेपाली बुवा’ ले रिलिजको २४ घण्टामा १० लाख भ्युज पाएको छ । ३६ घण्टापछि अर्थात मंगलवार बिहान ११ बजेसम्ममा यसले करिव १४ लाख भ्युज पाएको छ । आइतवार राति सार्वजनिक ‘झरीपछिको इन्द्रेणी’ को यो र्याप गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । गीतको कमेन्ट बक्समा भिडियो हेरेका अधिकांश दर्शकले हालको नेपालको वर्तमान अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेको भन्दै प्रशंसाको ओइरो लगाएका छन् । ‘आम नेपाली बुवा’ मा र्‍यापसँगै शब्द पनि बालेनको छ । आम ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...