१३औं संस्करणको नेपाल मानवअधिकार चलचित्र महोत्सव

December 16, 2025 at 10:52 PM

काठमाडौं । सुरज पौडेल निर्देशित चलचित्र ‘रिहाना’ ले १३औं संस्करणको नेपाल मानवअधिकार चलचित्र महोत्सवअन्तर्गत नेपाली पानारोमा अवार्ड जितेको छ । ग्रामीण परिवेशमा छायांकन गरिएको यस चलचित्रमा १३ वर्षीया बालिकाको जीवनकथा प्रस्तुत गरिएको छ । यसवर्ष महोत्सव ‘बालअधिकार’ लाई मुख्य थिम बनाएर आयोजना गरिएको थियो । महोत्सवमा विभिन्न विधामा उत्कृष्ट फिल्महरू सम्मानित भएका छन् । महोत्सवअन्तर्गत

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...