काठमाडौं । नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा फिल्म ‘शिरजरा–सङ् अफ ग्राण्डमदर’ बन्ने भएको छ । फिल्म निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने भएका हुन् । विकास सुबेदीको लेखन तथा निर्देशन रहने फिल्ममा नेपालबाट सुवास भुषालको लगानी हुनेछ । फिल्मको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् भने […]
The post शिरजरामा विकास र सुवासको सहकार्य appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...