काठमाडौँ । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को व्यापक प्रचारप्रसार थालिएको छ। सोमबार यस फिल्ममा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’रिलिज गरिएपछि मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र विपना थापाले फिल्मको प्रचार गरे। महोत्सवमा यो गीतको भिडियो पनि रिलिज गरिएको थियो । गीतमा अभिनेता पल शाह र विपना थापाले अभिनय गरेका […]
The post सुदुरपश्चिम महोत्सवमा आ बाट आमाको प्रचारप्रसार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...