फिल्म ‘आ बाट आमा’ को प्रचार-प्रसार गर्दै सुदुरपश्चिम महोत्सवमा विपना र पल

December 17, 2025 at 06:06 AM
1 min read

काठमाडौं- आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को व्यापक प्रचारप्रसार थालिएको छ। सोमवार यस फिल्ममा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’रिलिज गरिएकोथियो भने मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र अभिनेत्री विपना थापाले फिल्मको प्रचार गरे। साथै यहि गीतको भिडियो समेत रिलिज गरिएको थियो। उक्त गीतमा अभिनेता पल शाह र विपना थापाले अभिनय गरेका थिए। ‘धर्तीमा आँखा खोली,मैले बोलेको त्यो बोली,सृष्टिकै पहिलो नाम ‘आ बाट आमा’’मा अभिनय गरेपछि दर्शकलाई निकै भावुक बनेका समेत देखिन्थेँ। यस महोत्सवमा गाउँ गाउँबाट हजारौ दर्शकको उपस्थिति रहेको थियो। पल शाह र विपना थापालाई देखेपछि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...