‘अन लक्कि’ र ‘ओभर एक्टिङ’ गर्ने अभिनेत्रीबाट ‘ओहो तपाईँको एकपछि अर्को हिट फिल्म’ भन्ने न्यारेटिभ परिवर्तन गर्न सक्षम भएकी छु’: केकी अधिकारी, अभिनेत्री

December 18, 2025 at 04:30 AM

काठमाडौं– अभिनेत्री केकी अधिकारी नेपाली फिल्म क्षेत्रबाट स्थापित भएकी कलाकार हुन् । उनलाई आजको दिनमा आएर परिचयको आवश्यकता छैन । म्युजिक भिडियोहुँदै नेपाली फिल्मको स्थापित अभिनेत्रीको छवि बनाउन सफल भएकी यी अभिनेत्री आज पुस ३ गते आफ्नो जन्मदिन मनाइरहेकी छिन् । आफ्नो जन्मदिनको अवसर पारेर यी लोकप्रिय अभिनेत्रीले कलाकर्मीमार्फत आफ्ना हालसम्म अव्यक्त भावनाहरु व्यक्त गरेकी छिन् । अभिनेत्री अधिकारीका भावनाहरु उनकै शब्दमाः अहिलेको मेरो अवस्थामा मैले दुई प्रकारबाट मेरो जीवनलाई हेरिरहेकी छु । कलाकारको रुपमा हेर्दा जहिले पनि मैले के सोच्थेँ भने नोटिस हुनका लागि प्रोमिनेन्ट रोल गर्नु पर्छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...