प्रियंका अभिनीत हरर फिल्म ‘ममी’ युट्युबमा सार्वजनिक

December 18, 2025 at 06:28 AM
1 min read

काठमाडौँ- प्रियंका कार्की अभिनीत हरर फिल्म ‘ममी’ युट्युबमा सार्वजनिक भएको छ। फिल्म श्रीकृष्ण निरौलाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। फिल्मले हलमा सोचेअनुसार व्यापार गर्न सकेन। फिल्म गतवर्ष माघमा प्रदर्शन गरिएकाे थियाे। हररसहित फ्यामिली ड्रामा जनरामा बनेको फिल्मका निर्देशक समर निरौला हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...