‘कुमारी’ फिल्मको दोस्रो गीत ‘तिमी बिना’: दिन्छ प्रेमको स्पन्दन (भिडियो)

December 18, 2025 at 11:57 AM
1 min read

काठमाडौं- माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली फिल्म ‘कुमारी’ को दोस्रो गीत ‘तिमी बिना …’ सार्वजनिक गरिएको छ । केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रीमियर गरिएको यो गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ। यसमा शब्द सुमन तामाङको रहेको छ भने सङ्गीत सुमन र केहरको रहेको छ । अडियो प्रोडक्सन तथा मिक्सिङ मास्टरिङ एस्थर रिजनको रहेको छ । गीतको गायन शैली, शब्द तथा दृश्यात्मक प्रस्तुतीकरणमा प्रेमिल भावनालाई सुन्दर ढङ्गले उतारिएको छ। युवा जोडी आकृति राजभण्डारी र अबिषेक खड्काबीचको आत्मीयता, आपसी नजिकपन र उत्साहपूर्ण मुडले गीतलाई अझ जीवन्त र प्रभावशाली ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...