‘झरीपछिको इन्द्रेणीले समाजको आवाज उठाएको छ’: रमेश उप्रेती, अभिनेता (भिडियो)

December 19, 2025 at 04:15 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ आज पुस ४ गते शुक्रवारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । यो फिल्म नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको हो । यो फिल्मका अभिनेता रमेश उप्रेतीले नेपाल न्यूज बैंकसँग कुरा गर्दै ‘झरीपछिको इन्द्रेणी’ पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित फिल्म भएको बताएका छन् । उनले फिल्मको मुख्य उद्देश्य दर्शकलाई मनोरञ्जन दिनु नै भएको उल्लेख गरे । अभिनेता उप्रेतीले समाजमा भएको विसंगति, बेथिति, भ्रष्टाचार तथा अनियमिता हुनु हुँदैन भन्ने म्यासेज दिएको पनि बताए । उनी भन्छन्– ‘एउटा फिल्म रिलिज हुँदैछ पुस ४ गते । फिल्मको मूल उद्देश्य ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...