काठमाडौं । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरबाट निर्माण भएको गीत ‘भाग्यले मिचिएको मान्छे’ को भिडियो सार्वजनिक भएको छ। भिडियोमा विराज विष्ट र गीता पन्थीको अभिनय छ । गीतमा एलिना चौहानको स्वर र ऋषि खड्काको शब्द तथा संगीत छ । गीतको एरेन्ज कमल सौरागले गरेका छन्। भिडियोमा श्याम तामाङको छायांकन, मिलन विश्वकर्माको सम्पादन तथा कलर तथा ड्रागन […]
The post भाग्यले मिचिएको मान्छेमा विराज र गीता appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...