दुई करिष्माको एउटै गीतमा टिकटकः कमेन्टमा नै वहस

December 19, 2025 at 11:33 AM

काठमाडौं– तीन हप्ता अगाडि सार्वजनिक भएको गायिका एलिना चौहानको स्वर रहेको ‘कल धाराको पानी’ गीत अहिले चर्चामा छ । उक्त गीतको म्युजिक भिडियोमा मोडल तथा अभिनेत्री कविता नेपालीको आकर्षक र भव्य नृत्य देख्न सकिन्छ । अहिले यो गीतमा रिल तथा टिकटक बनाउनेको संख्या बढेको छ । गीतमा सामान्यदेखि मोडल तथा अभिनेत्रीहरुले पनि भिडियो बनाइरहेका छन् । रोचक कुरा त के छ भने यहि गीतमा दुई करिष्मा अर्थात मोडलद्वय करिष्मा केसी तथा करिष्मा श्रेष्ठले समेत टिकटक बनाएका छन् । दुबैले टिकटकमा अभिनेत्री कविता नेपालीको डान्स–स्टेपलाई पछ्याएका छन् । यद्यपि, अहिले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...