५१औं दिनमा पनि ‘परान’ ३० हलमा प्रदर्शन, अनाथ र असहायलाई न्यानो कपडा वितरण

December 21, 2025 at 06:17 AM
1 min read

काठमाडौं- बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको फिल्म परानले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गर्‍रेको छ ।  फिल्मका निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागी न्यानो कपडा बितरण गरियो । साथै निर्माता आचार्यले आगामी साता अर्को एक बिशेष कार्यक्रमको आयोजना गरिने र उक्त कार्यक्रममा केहि बिशेष घोषण पनि गरिने बताएका छन् । पवित्र समाजसेवा नेपाल आश्रमकी सञ्चालिका दिक्षा चापागाईंले परान टिमलाई धन्यवाद दिइन् । उनले केहिसाता अघि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...