आइसफल प्रोडक्सन नयाँ सिनेमाका लागि कलाकार खोज्दै

December 21, 2025 at 08:11 AM

द सिनेमा टाइम्स, काठमाडौं । आइसफल प्रोडक्सनले आफूले निर्माण गर्न लागेको सिनेमाका लागि कलाकार चाहिएको सूचना जारी गरेको छ । निर्माता तथा आइसफल प्रोडक्सनका प्रमुख रामकृष्ण पोखरेलले फिचर सिनेमासँगै सिरिज र सर्ट सिनेमाका लागि पनि कलाकार चाहिएको बताए । ‘आइसफल प्रोडक्सनले २०२६ मा फिचर सिनेमासँगै सिरिज र सर्ट सिनेमा निर्माणलाई पनि गति दिने योजना बनाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...