काठमाडौँ । अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’मा यसपटक गायक तथा संगीतकार आभास प्रस्तुत हुने भएका छन् । डिसेम्बरको अन्तिम शुक्रबार र शनिबार हुने पलेँटीको सहगायनमा आभासलाई गायिका अभिज्ञा घिमिरेले साथ दिनेछिन् । नेपालयका अनुसार यो महिनाको पलेँटीमा आभासले धुन भरेका र गाएका गरेर झन्डै १ दर्जन गीतकारका शब्द […]
The post पलेँटीमा गुञ्जिँदै आभास appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...