काठमाडौं– सामाजिक तथा राजनीतिक विषयको फिल्म ‘बिगुल’ मा समावेश शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ सार्वजनिक भएको छ । माघ ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बिगुल’ को गीत सोमवार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । यो गीतमा गायक युवराज चौलागाईँ तथा गायिका अनु चौधरीको स्वर छ । यो गीतमा फिल्मका कलाकारहरु अभिनेता नरेन खड्का तथा अभिनेत्री बेनिशा हमाल फिचर्ड छन् । गीतमा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ को कथाकार तथा निर्माता दिनेश कोइराला हुन् । पछिल्लो समय एकैखाले विषयका थुप्रै फिल्म आइरहेको अवस्थामा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...