दयाहाङ, प्रकाश र सिर्जना फिचर्ड ‘मिरमिरे’को शिर्षक गीत सार्वजनिक

December 23, 2025 at 06:09 AM

द सिनेमा टाइम्स, काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मिरमिरे’को शिर्षक गीत सार्वजनिक गरिएको छ । अभिनेता प्रकाश सपूत र मेलिना राईको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि प्रकाश सपूतकै छ । सार्वजनिक गीत ‘मिरमिरे भो’मा युवा र युवतीबीचको प्रेम छ । एकले अर्कोलाई देखेपछिको आकर्षण छ । सुन्दरताले मोहित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...