स्वस्तिमाको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध

December 24, 2025 at 07:10 AM

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो नामको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छिन् । अभिनेत्री खड्काले सामाजिक सञ्जालमा यस बारेमा जानकारी दिँदै आफू नजिकका साथीहरूलाई भाइबर तथा व्हाट्सएपमार्फत पैसा मागिएको जानकारी पाएको बताएकी छिन् । उक्त सन्देशहरू आफूले नपठाएको स्पष्ट पार्दै अभिनेत्री खड्काले त्यस्ता म्यासेजमा नझुक्किन सबैलाई अनुरोध गरेकी छिन् । उनले लेखेकी छिन्– ‘सावधान१ मेरो नामको दुरुप्रयोग गर्दै मेरा नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमा पैसा माग्दै गरेको भेटिएको छ । त्यस्ता म्यासेजहरूमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु ।’ अभिनेत्री खड्काले त्यस्ता गतिविधिबाट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...