देशभरका हलमा ‘हात्तीछाप’लाई १६४, ‘दयारानी’लाई ११३ शोज

February 7, 2024 at 02:12 PM

शुक्रबारदेखि रिलिजमा आउन लागेका दुई नेपाली चलचित्र ‘हात्तीछाप र दयारानी’ माथि प्रदर्शकको उच्च आशा देखिएको छ । यसैले, यी दुबै चलचित्रलाई नेपालभरका प्रदर्शकले उच्च शोज उपलब्ध गराएका छन् । नयाँ हिन्दी चलचित्र रिलिजको बाबजुत पनि यी दुबै चलचित्रले देशभरका हलमा करिब ३ सय शोज प्राप्त गरेका छन् । जसमा, अझै केही सिंगल हलहरुको आँकडा यहाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...