‘मेयर’मा वर्षा फाइनल, लाइनअपमा ४ फिल्म

February 7, 2024 at 01:57 PM

नायिका वर्षा राउतले नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । फागुनको दोस्रो साताबाट छायांकनमा जान लागेको चलचित्र ‘मेयर’मा उनले काम गर्ने पक्का भएको हो । चलचित्रका निर्देशक दीपेन्द्र के खनाल र नायिका वर्षा राउतले चलचित्रका लागि आज संझौता गरेका हुन् । चलचित्रमा वर्षाको भूमिका के हुने भन्ने खुलेको छैन । तर, वुझिएअनुसार वर्षाले चलचित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...