‘हात्तीछाप’को प्रिमियर

February 7, 2024 at 04:24 PM

काठमाडौं।माघको २६ गते रिलिज हुने नेपाली चलचित्र ‘हात्तीछाप’को मङ्गलवार बेलुकी प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रकर्मीसहित पत्रकार र चलचित्रका कलाकारहरूको उपस्थिति थियो । प्रिमियर हेरेका चलचित्रकर्मीहरूको प्रतिक्रियामा चलचित्रमा नेपालको एक ऐतिहासिक घटनालाई २ घण्टामा समेटेको विषयमा चर्चा भएको छ । यो चलचित्र सिमोस सुनुवारको निर्देशनमा प्रदीप भारद्वाजको कथा रहेको छ । चलचित्रले दयाहाङ राई र सौगात […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...