तेस्रो संस्करणको राष्ट्रिय आदिवासी संगीत र चलचित्र अवार्ड वितरण

December 27, 2025 at 10:23 PM

काठमाडौं । तेस्रो राष्ट्रिय आदिवासी संगीत र चलचित्र अवार्ड २०८२ काठमाडौंमा सम्पन्न भएको छ, जहाँ ३२ विधामा पुरस्कार प्रदान गरिएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उद्घाटनसँगै अवार्ड समारोहको सुरुमा लिम्बु, तामाङ र गुरुङ समुदायका कलाकारहरूले आफ्नो लोक गीतसंगीत र नृत्य प्रस्तुत गरेका थिए । समारोहमा अभिनेता धिरेन शाक्य, अग्रज द्वन्द्व निर्देशक राजेन्द्र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...