‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’ सार्वजनिक

December 28, 2025 at 01:05 AM
1 min read

काठमाडौं : आगामी माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘परिवर्तन’ को गीत ‘पाकेको चिउरी’ सार्वजनिक गरिएको छ। बिहीबार क्रिसमसको अवसरमा रिलिज भएको गीतको भिडियोमा मुख्य कलाकार सुशिल श्रेष्ठ र अञ्जना बराइली रोमान्टिक अवतारमा देखिएका छन्। लोकलयमा आधारित गीतमा एसडी योगी र रेश्मा पुनको स्वर, मौसम अर्यालको शब्द तथा संगीत निर्देशन स्वयं योगीको रहेको छ। …

‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’ सार्वजनिक Read More »

The post ‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’ सार्वजनिक first appeared on Sur Cinema.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...