‘कल्ली’ काे टिजरमा देवता र राक्षसको कथा

December 28, 2025 at 05:17 AM
1 min read

काठमाडौँ- फिल्म ‘कल्ली’ को टिजर सार्वजनिक भएको छ। टिजर बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। टिजरमा भगवान् र राक्षसको कथा प्रस्तुत गरिएको छ। फिल्मले मानिस भित्र हुने देवता र राक्षसको कथालाई उठान गरेको छ। फिल्ममा मानिसले आफ्नो मन भित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थिति प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ। देवता पक्षले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...