काठमाडौं । अभिनेता पुष्पल खड्काको अभिनय रहेको गीत ‘प्यारी छोरी’को भिडियो सार्वजनिक भएको छ । सुमाम्सा बान्तवा युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा मोहन वान्तवाको शब्द, महेन्द्र राईको संगीत र राजेशपायल राई र सुमाम्साको स्वर छ । माङ्गमु फिल्मस सँगको सहकार्यमा मोहन बान्तवाको प्रस्तुती रहेको गीतमा राजु कार्कीको संगीत संयोजन र दिनेश माङ्गमुको निर्देशन छ […]
The post राजेशपायल र सुमाम्साको प्यारी छोरी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...