‘बोक्सीको घर’ वैशाख १४ मा

February 8, 2024 at 04:40 AM
1 min read

काठमाडौँ- फिल्म ‘बोक्सीको घर’ को प्रदर्शन मिति घोषणा गरिएको छ। वैशाख १४ गतेबाट फिल्म प्रदर्शनमा आउने भएको छ। अभिनेतृ केकी अधिकारी मुख्य भूमिकामा रहेको फिल्म आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ। नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले फिल्मलाई निर्देशन गरेका छन्। महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि चलचित्रको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...