‘हात्तीछाप’ लाई उल्लेख्य शो

February 8, 2024 at 05:44 AM

काठमाडौं– भोलि माघ २६ गते शुक्रवारदेखि प्रदर्शनमा आउन नयाँ नेपाली फिल्म ‘हात्तीछाप’ ले देशभरका हलमा उल्लेख्य शो पाएको छ । यो फिल्मप्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ । यो फिल्मले देशभरका मल्टिप्लेक्स हलमा १६४ शो पाएको छ । सिंगल हलहरुको समेत गणना गर्दा यो फिल्मले देशभरीबाट करिब २ सय शो पाएको छ । क्यूएफएक्स चेनले उपत्यकाका हलमा १५ शो उपलब्ध गराएको छ । त्यस्तै, वान सिनेमाज् नयाँ वानेश्वरले ६ शो उपलब्ध गराएको छ भने कालिमाटीमा रहेको वान सिनेमाजले ४ शो उपलब्ध गराएको छ । फिल्मलाई वीग मुभिजले ६ शो दिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...