काठमाडौं । फिल्म ‘लभ डायरिज’ अभिनेता विश्वजित रिमाल व्यावसायमा अग्रसर भएका छन् । अहिले उनले गण्डकी प्रदेश र बागमती प्रदेशमा च्याउ उत्पादन सुरु गरेका हुन् । रिमाल मशरुम इन्डष्ट्रिज गण्डकी प्रदेश र माँ दुर्गा मशरुम इन्डष्ट्रिज बागमती प्रदेशमा सञ्चालन गरिरहेका छन् । अभिनेता रिमाल अब अभिनय र व्यापारलाई एकसाथ अगाडी बढाउने तयारीमा छन् । ‘मैले […]
The post च्याउ व्यवसायमा अभिनेता विश्वजित appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...