चितवन । कालिका नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न भएको छ। चोया डिजिटल सोलुसनको आयोजना तथा सेलिब्रेटी नेपालको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम चलचित्र विकास बोर्ड र कालिका नगरपालिका–चितवनको सहकार्यमा कार्यक्रम भएको हो। कार्यक्रममा विद्यालयका करिब १५० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। फिल्मप्रति विद्यार्थीहरूमा सचेतना अभिवृद्धि, आलोचनात्मक दृष्टिकोण विकास र सिर्जनात्मक […]
The post चितवनको विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...