माल्टामा प्रदर्शन हुँदै फिल्म ‘आ बाट आमा’

December 31, 2025 at 09:25 AM
1 min read

काठमाडौँ- फिल्म ‘आ बाट आमा’ माल्टामा प्रदर्शन हुने भएको छ। निर्माण टिम र माल्टाका वितरक सुवास ढकाल र विकाश ढुंगानाबीच सम्झौता भएको हो। निर्देशक चन्द्र पन्त निर्देशित फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको अभिनय रहेको छ। फिल्म आगामी माघ १६ देखि प्रदर्शन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...