माल्टाका लागि बिक्यो चन्द्रको ‘आ बाट आमा’

December 31, 2025 at 09:04 AM

काठमाडौँ । नेपाली फिल्म ‘आ बाट आमा’को पोस्टर तथा गीत रिलिजपछि चर्चामा छ। आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको गीतलाई दर्शकले मन पराएपछि विदेशमा समेत फिल्मको प्रदर्शन अधिकार विक्री हुन थालेको छ। परदेशिएका नेपालीहरुको कथासँग जोडिएको यो फिल्मको प्रदर्शन अधिकार धमाधम विक्री हुन थालेको हो। हालै यस फिल्मको प्रदर्शन अधिकार माल्टा समेत …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...